Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

८ महिने शिशु मृत अवस्थामा फेला

असार, १७ काठमाडौं । सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । उनकी आमा भने बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए ।

प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताए । ‘बच्चाको पहिला नै मृत्यु भइसकेको रहेछ, आमा अझै बेहोस् छिन्’, यादवले भने, ‘उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पु¥याइएको छ ।’

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com