Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

असार, १५ काठमाडौं । प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । आज जिल्लाको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र.१००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीया शान्ता रोकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com