Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

अखिल क्रान्तिकारीले पनि मनायो धान दिवश

असार, १५ काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धान दिवश मनाएको छ । क्रान्तिकारीले आज काठमाडौंमा धान रोपेर धान दिवश मनाएको हो ।

काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देश्यीय कृषी केन्द्रमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुनसहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको नेता यादव ढुङ्गानाले बताए ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com