Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ

असार,१३ काठमाडौं । सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला साह छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com