Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

असार, ९ काठमाडौं । पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।

प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । गत सालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौँ, उनले भने, अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।
प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com