Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पारिश्रमिक नपाएको भन्दै पत्रकारहरू आन्दोलनमा

असार, ७ काठमाडौं । रुकुम पश्चिममा पारिश्रमिक नपाएको भन्दै पत्रकारहरू आन्दोलित भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू श्रमजीवी-पत्रकार संघ र नेपाल संघर्ष समितिको नाममा आन्दोलित भएका हुन् ।

पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालिएको हो । नगरपालिकाको राडी बजारमा पिडित पत्रकारहरुले र्याली निकालेका हुन् । श्रमजीवी-पत्रकार संघ, नेपालको अगुवाइमा भएको आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विरोध र्‍यालीमा पिडित पत्रकारसहित जिल्लास्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो । राडी बजार परिक्रममा गरेर र्याली रेडियो नयाँ नेपाल अगाडि पुगेर कार्यक्रममा परिणत भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com