Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

विहारपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज नगरपालिका-९ स्थित विहारपुरमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीया रुवी खातुनको रहेकी छन् ।

आफ्नै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन् । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com