Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

हिमाञ्चलको केबलकारमा अड्किएका सबैको उद्धार

भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकारमा अड्किएका ११ जनाको उद्धार भएको छ।
सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेका थिए। साँझसम्ममा उनीहरू सबैको सकुशल उद्धार भएको इन्डियन एक्प्रेसले जनाएको छ।

गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com