Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

असार, ३ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्द शर्मा कोइराला ओली निवास बालकोट पुगेका छन् । नागरिकता विधेयक पारित गर्ने तयारीमा सरकार रहेका बेला भएको यो भेटलाई महत्वपूर्ण मानिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिमै नागरिकता विधेयक अगाडि बढाइने बताएका थिए । आज दुई मन्त्रीलाई बालकोट पठाएर प्रधानमन्त्री देउवाले नागरिकता विधेयक अगाडि बढाउन सहज वातावरण बनाउने प्रयास गरेको बुझिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com