Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

पहिरोमा परेका घाइतेलाई हेलिकप्टरबाट उद्धार

असार, ३ काठमाडौं । ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिने भएको छ।
ताप्लेजुङको सिरीजंघा गाँउपालिका–७ खेवाङमा हिजो राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।

गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको छिटो उद्धार गर्न निर्देशन दिएका थिए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com