Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

जुट विकास क्षेत्रमा देखियो चितुवा

जेठ, ३० काठमाडौं । ‘चितुवा जुट विकास क्षेत्रमा यताउता गरिरहेको छ। नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

चितुवा देखिएका क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ। चितुवा पानीले भिजेको अवस्थामा छ। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com