Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने

जेठ, २९ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ।
महासचिवको अध्यक्षतामा रहेको उक्त समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो।

उक्त बैठले केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com