Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

राप्रपाले गर्याे जिम्मेवारी बाडफाड कसलाइ कुन जिम्मा

जेठ, २६ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न विभागमा मनोनयन गरेको छ । आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभागमा मनोनयन गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको छ । यस्तै महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रीय सदस्य डा राजेश गरी र सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौलालाई नियुक्त गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com