Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लागुऔषध गाँजासहित एक जना पक्राउ

जेठ,२४ काठमाडौं । लागुऔषध गाँजासहित रौतहटमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ६ का पनिलाल दासलाई ७ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

घरमै भण्डारण गरी लागुऔषध गाँजा बिक्रि गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलिले उक्त परिणामको गाँजासहित दासलाई पक्राउ गरेको डिएसपी सन्तुलाल जैसवरले बताएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com