Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बाँकेमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

जेठ, २४ काठमाडौं । बाँके प्रहरीले २३ बर्ष पछि फरार एक जना महिला प्रतिवादीलाई आज पक्राउ गरेको छ ।
नेपालगञ्ज–२ बस्ने ४५ बर्षीया अनिता बानियाँलाई पक्राउ गरेको हो । २०५६ साल बैशाख ६ गते बाँके जिल्ला अदालतले बानियाँलाई लेनदेन मुद्धामा ३ महिना कैद सजाय सुनाएको बाँके प्रहरीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com