Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

जेठ,२३ काठमाडौं । प्रहरीले मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेगाङ गाउँपालिका(५ घर भई हाल काठमाडौंको महाबौद्ध बस्‍ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका(४ घर भई हाल काठमाडौंको बागबजार बस्‍ने २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com