Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँक्रेविहारको अवलोकन

उनले बुलबुले तालको पनि अवलोकन गरेका छन् । यसअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको अवलोकन गरेकी थिइन् । नेपालले बिहीबार एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए भने जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र कमरेड पुष्पलाल विषयमा अन्तरक्रिया गरेका छन् । शुक्रबार पनि नेपालले पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । नेपाल शनिबार मात्र काठमाडौं फर्कनेछन् ।

जेठ, २० काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेका छन् । पार्टीको कार्यक्रममा हिजो सुर्खेत आएका नेपालले आज दिउँसो काँक्रेविहारको भ्रमण गरेका छन ।

उनले बुलबुले तालको पनि अवलोकन गरेका छन् । यसअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको अवलोकन गरेकी थिइन् । नेपालले बिहीबार एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए भने जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र कमरेड पुष्पलाल विषयमा अन्तरक्रिया गरेका छन् । नेपाल भोली मात्र काठमाडौं फर्कनेछन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com