Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो एक सय भाग

जेठ, १८ काठमाडौं । हास्य टेलिश्रृखंला ‘अति भो’ले आफ्नो प्रशारणको एक सय भाग पूरा गरेको छ । नेपाल टेलिभिजनमा हरेक आइतबार राती प्रशारण हुँदै आएको सिरियलले यसै साता एक सय भाग पूरा गरेको हो ।

सुरज खनालको निर्देशनमा प्रसारण हुँदै आएको टेलिश्रृखं​मा कलाकार तथा मोडल रियाशा दाहालको मुख्य अभिनय रहेको छ । त्यसैगरी सुरज खनाल, शर्मिला शर्मा, बिमला गिरी, लक्ष्मण बस्नेत, रिता सिवाकोटी, शिवराज तिमल्सेना, सुबु शाही, धनराम मुस्कान, रोशनी कार्की लगायतको अभिनय देख्न सकिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com