Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

म्यानमारको राजधानीमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते

म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ । विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३।२० बजे राजधानी याङ्गुनमा विस्फोटन भएको प्रहरीको भनाइ छ ।
राजधानीस्थित बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com