Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

जेठ, १६ काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको पिडित युवतीको आरोप छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com