Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा हाङमाया लेछर्बो चयन

जेठ,१६ काठमाडौं । याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा हाङमाया लेछर्बो चयन भएकी छिन्। उपाध्यक्ष द्वयमा भक्त तबेबुङ र गीता लिम्बू छन्। सचिवमा शेखर लिम्बू, सहसचिवमा सुखबहादुर ताप्मादेन, कोषाध्यक्षमा तुलसा लिम्बू र सहकोषाध्यक्षमा जुनकला केदेम रहेका छन्।

समितिका सदस्यहरुमा चन्द्रकला लिम्बू, अमर पालुङ्वा, उदय पुर्खेली लिम्बू, शकुन्तला इजम, कल्पना साँवा, मञ्जु लिम्बू, सुखमाया साँवा, अनिता लिम्बू, शान्ता लिम्बू, रुपा लिम्बू, चन्द्र लेछर्बो, इन्दु काम्बाङ, लालकुमार फेम्बो, रनबहादुर लिम्बू लगायत रहेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com