Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

१८ वर्षिय मोडल सरस्वतीले गरिन् आत्महत्या

केही दिनयता बंगाली मोडल तथा अभिनेत्रीका निधनको खबर लगातार सार्वजनिक भइरहेका छन् । यस्तैमा १८ वर्षिय मोडल सरस्वती दासले पनि आत्महत्या गरेकी छन् ।

उनलाई उनकी हजुरआमाले आइतबार कोठामा झुन्डिएको अवस्थामा भेटाएकी हुन् । हजुरआमाले सहयोगीका मद्दतले उनलाई तुरुन्तै सीइनएमसी अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुर्याउनु पहिले नै उनको निधन भएको बताइन्छ ।

पुलिस अधिकारीले यो घटनाको अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको छ । तर अहिलेसम्म सुसाइट नोट भेटिएको छैन । सरस्वतीका आफन्तले पुलिस अधिकारीलाई उनी कोठाको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएका थिए । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com