Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

टेलिफोन जडान गर्ने ग्राहकबाट सरकारले ५०० रुपैयाँ शूल्क असुल गर्ने

जेठ, १६ काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० मा टेलिफोन जडान गर्ने ग्राहकबाट सरकारले ५०० रुपैयाँ शूल्क असुल गर्ने भएको छ । आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गर्दै सरकारले टेलिफोन जडान गर्ने ग्राहकसँग उक्त शूल्क असुल्ने जानकारी दिएको हो ।

टेलिफोन स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्नै व्यक्तिबाट समेत यस्तो शूल्क उठाउने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com