Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सबैले देख्न चाहेको काठमाडौं बनाउन लाग्छौं :सुनिता

जेठ, १३ काठमाडौं काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित सुनिता डंगोलले आफूलाई अमूल्य मत दिएर जिताउने सबै महानगरवासीलाई धन्यवाद दिएकी छन्।

विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु। सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु। तपाईँहरुले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो साहाराको रुपमा लिएको छुु

उनले काठमाडौंलाई जीवन्त काठमाडौं बनाउन सबै जनप्रतिनिधिले मिलेर काम गर्नुपर्ने बताइन्। जित हारको मानसिकताबाट मुक्त भएर अब सबैले देख्न चाहेको काठमाडौं बनाउन लाग्नुपर्ने बताइन्।‘जित हारको मानसिकताभन्दा माथि उठेर एकअर्कासँग सहकार्य गर्ने हो,’ उनले भनिन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com