Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

निर्वाचित जनप्रतिनिधिको शपथ सोमबार

काठमाडौं महानगरस् निर्वाचित जनप्रतिनिधिको शपथ सोमबार
जेठ,१२ काठमाडौं । काठमाडौं महानगरमा निर्वाचित जनप्रतिनिधिको शपथ सोमबार हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतले महानगरले सोमबारका लागि शपथको तयारी गरेकोले त्यही दिन शपथ हुने बताए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। अन्तिम मतपरिणाम बिहीबार रातिसम्म आउने जनाइएको छ।

पछिल्लो परिणाम अनुसार महानगरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिएका बालेन साहले ६१ हजार ३९० मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ६८ हजार २ सय ९० र एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठले २३ हजार ६६१ मत पाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com