Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

वडा सदस्यमा ९४ वर्षका दुई जना वडा सदस्यमा विजयी

जेठ,१० काठमाडौं । महोत्तरी र मोरङमा वडा सदस्यमा ९४ वर्षका दुई जना उम्मेदवार वडा सदस्यमा विजयी भएका छन्।
महोत्तरीको बलवा नगरपालिका ९४ वर्षीय जीबछ नदाफ वडा नम्बर १ को सदस्यमा विजयी भएका हुन्। उनले ५ सय ७४ मत ल्याएका छन्। उनले नेकपा एमालेका बजरंगी महतो कोइरीलाई दुई सय ११ मतले पराजित गरेका हुन्। कोइरीले ३६३ मत प्राप्त गरेका थिए।

मोरङको जहदा गाउँपालिकामा ९४ वर्षीय सूर्यनारायण मण्डल पनि वडा नम्बर ७ को सदस्यमा विजयी भएका हुन्। उनले ९ सय ३० मत ल्याएका छन्। उनले माओवादी केन्द्रका लिलानन्‍द ठाकुरलाई ४ सय ४४ मतले पराजित गरेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com