Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ

जेठ, १० काठमाडौं । रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित कालिकानगर राज्यलक्ष्मी पथमा पार्किङमा राखेको लु ५६ प २९०७ मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं.२ का १८ वर्षीय अभिषेक थारु पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले हराएको मोटरसाइकलको खोजीका क्रममा दुबै जनालाई मोटरसाईकल सहित पक्राउ गरिएको बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com