Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

माओवादी वडा अध्यक्षको राजीनामा

जेठ, १० काठमाडौं । नेकपा माओवादी केन्द्र दाङको तुलसीपुर उपमहानगर १५ वडा अध्यक्ष देवबहादुर बस्नेतले राजीनामा दिएका छन् । उपमहानगर १५ नम्बर वडा अध्यक्षका उम्मेदवार नवराज पुनलाई निर्वाचित गराउन असफल भएको भन्दै पार्टी वडा अध्यक्ष बस्नेतले नगर कमिटी अध्यक्षलाई राजीनामा बुझाएका हुन् ।

पार्टी उम्मेदवार जिताउन दिन रात लागेपनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि राजीनामा बुझाएका हुन् । सोही वडा अध्यक्षमा एमालेका लक्ष्मण चौधरी विजयी भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com