Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

ललितपुर महानगरपालिकामा एमाले विजयी

जेठ, ७ काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १५ को अध्यक्षमा एमालेका सुरेशबहादुर शाही विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका सुदर्शन मिश्रलाई ३३ मतले पराजित गर्दै शाही वडाध्यक्ष निर्वाचित भएका हुन् । शाहीले १०६६ मत पाउँदा मिश्रले १०३३ मत पाए । कांग्रेसका कमलकुमार विष्टले ७३४ मत ल्याए ।

वडा सदस्यमा एमालेका वैकुण्ठ राउत ९६८ र कांग्रेसका अनुप घिमिरे ९६३ मतका साथ विजयी भए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com