Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

भरतपुरमा रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै

जेठ,६ काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेकी छन्।
पछिल्लो मतगणनाअनुसार दाहालले २० हजार ४ सय ९२ मत प्राप्त गरेकी छन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले १७ हजार १ सय ८२ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८ सय ८२ मत प्राप्त गरेकी छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com