Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाइन्

जेठ, ६ काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएकोमा रेनुले २०४९२ मत ल्याएकी हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com