Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

बालेनले २१ हजार मत कटाए

जेठ,५ काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत प्राप्त गरेका छन् । जारी मतगणनामा उनी सो भोटका साथ दोस्रो स्थानमा रहेका हुन् ।
पहिलो स्थानमा भने स्वतन्त्र उम्मेदवार बालेन शाह रहेका छन् । उनले २१ हजार २२९ मत पाएका छन् । अनौपचारिक स्रोतबाटआज पौने ८ बजे प्राप्त विवरणअनुसार काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १० हजार ५५ मत पाएर तेस्रो स्थानमा छिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com