Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेस निर्वाचित

जेठ,४ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपककुमार रिसाल निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उद्धव बिष्टलाई हराएका हुन्। रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए।

उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। ८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन्। नेपालले ८६७१ मत पाइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com