Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विजय जुलुसमा सहभागी हुन हिँडेकाहरु बस दुर्घटना, ६ जना घाइते

काठमाडौं ४ जेठ । भैरहवाको सिद्धार्थ नगरमा विजय जुलुसमा सहभागी हुन हिँडेका व्यक्ति चढेको गाडी दुर्घटना हुदाँ ६ जना गम्भीर घाइते भएका छन्। अन्य केही सामान्य रहेका छन्।

भैरहवाको सिद्धार्थ नगरमा विजय जुलुसमा सहभागी हुन गएकाहरु सवार लु १ ख ८४७१ नम्बरको बस दुर्घटना भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com