Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रूपन्देहीको तिलोत्तमा मतगणना अझै सुरू हुन सकेन

जेठ,३ काठमाडौं । रूपन्देही तिलोत्तमा नगरपालिकाको विहानैबाट रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । कर्मचारीले मत गणनाको तथ्यांक तलमाथि पारिदिएपछि सुरू भएको विवाद पटक पटक बैठक बसेर पनि टुंगोमा पुगेको छैन । निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणना गर्न माग गरेका छन् । एमालेले उक्त मागलाई मानेको छैन ।

तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्मचारीलाई कारवाही गर्न र पुनः मतगणना गर्न माग गरेका हुन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com