Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ७०४ मतको अन्तरले पराजित गर्दै काठमाडौंमा राप्रपाको नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५ हजार १८२ मत ल्याउँदा नेकपा एसका उमेदवार श्रेष्ठले ४ हजार ४७८ मत पाएका छन् ।

०६२–६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com