Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

रेनु दाहाल ३७३ मत अगाडि

जेठ ३, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन्।
उनले नेकपा एमालेका विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छन्।
अहिलेसम्म रेनुले ७४७१ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ७०९८ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३६०३ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ९०३२ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५८६९ मत ल्याएर पछ्याइरहेकी छिन।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com