Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा निर्वाचित

३ जेठ, काठमाडौं। सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाकै उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा शिवउदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् ।
उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी शोभाकुमारी यादवले २ हजार ३८५ मत प्राप्त गरेकी छिन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com