Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

जेठ,२ काठमाडौं । लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् ।

अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए ।
उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com