Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

माओवादी केन्द्रका उम्मेदवार बुद्धि बहादुर स्याङ्तान विजयी

जेठ २ काठमाडौं । काभ्रेपाञ्चोकको खानीखोला गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बुद्धि बहादुर स्याङ्तान विजयी भएका छन् ।
५२३ मत प्राप्त गरेका स्याङ्तान प्यानल सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेना ले ४२४ प्राप्त गरेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com