Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले सांसद यज्ञराज सुनुवारको वडामा काँग्रेसका वडाध्यक्षले जिते

जेठ २ काठमाडौं । ओखलढुंगाका एमाले सांसद यज्ञराज सुनुवारको गृह वडाको वडाध्यक्ष काँग्रेसले जितेको छ । आज मोलुग गाउपालिका वडा नम्बर ५ मा भएको मत गणनामा काँग्रेसका गोपी कार्की विजयी भएका हुन् ।

कार्कीले ३८४ मत ल्याएर विजयी बन्दा एमालेका गोपाल नेपालले ३७० मत मात्र ल्याए । मोलुग सांसद सुनुवारको गृह वडा हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com