Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

जेठ, २ काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा माओवादी दीका प्रेमबहादुर लामा विजयी भएका छन् । लामाले १४६६ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । उनलले १०९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ५६५ मत ल्याए भने एमालेका नुरजङ तामाङले ४८२ मत ल्याए ।
यो गाउँपालिकाको वडानम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com