Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी

जेठ,२ काठमाण्डौ । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा विजयी मेवाहाङ २ हजार २०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले २ हजार ९ मत ल्याएर पराजित भएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी भएकी छन् । उपाध्यक्ष कुलुङले २ हजार ७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी देवीकुमारी मेवाहाङले १ हजार ७७० मत ल्याएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com