Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कैलाश गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान निर्वाचित

जेठ,२ काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान निर्वाचित भएका छन् । कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित भएका मोक्तानले ४ हजार ८९७ मत ल्याएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नरेन्‍द्रलाल रिजालले ४ हजार ९३ मत पाए । उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बालकुमार मल्ल ठकुरी ४ हजार ८८ मत सहित निर्वाचित भए । उनका प्रतिद्वन्दी सुकुमाया थिङले ३ हजार ९३७ मत ल्याइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com