Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सरुमारानी गाउँपालिकामा सत्ता गठवन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी

जेठ,२ काठमाण्डौ । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठवन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर बिश्वकर्माले चार हजार २८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गुप्तबहादुर रानाले तीन हजार ९४७ मत ल्याए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com