Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित

जेठ,२ काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित भएका छन् ।

आइतबारर मध्यरातमा सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसको समेत समर्थन पाएका जोशीले २ हजार ९७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी परमानन्द जोशीले २ हजार ४४५ मत पाएका छन् । एकीकृत समाजवादीका नरेन्द्र रावलले ८३ र स्वतन्त्र उम्मेदवार दयालु नाथले ३८ मत पाए ।

उपप्रमुखमा एमालेकी माधवी जोशी विजयी भएकी छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com