Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ताजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी १८१० मतसहित निर्वाचित

जेठ, १ काठमाण्डौ । हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी १८१० मतसहित निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र बहादुर थापा १३९१ मतले निर्वाचित भएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी एमालेका रूपचन्द्र जैसीले ४७७ मत ल्याएका छन्।

यहाँ माओवादी/कांग्रेस गठबन्धन थियो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com