Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाल १४ मतले अगाडी

काठमाडौं ३१ वैशाख । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८ सय ३ मत गन्दा रेनुले ३१० मत ल्याएकी छिन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २९६ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । जगन्नाथ खतिवडाले ९७ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले २०४ मत प्राप्त गरेकी छन् । ८०३ गन्दा बिजय २९६ रेणु ३१० जगन्नाथ ९७ उपमेयर चित्रसेन ३४२ हलो २०४

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com