Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

बुटवलमा कांग्रेसको अग्रता कायमै

काठमाडौं ३१ वैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।
१४०० मत गणना हुँदा मेयरमा कांग्रेसका खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् भने पाण्डेलाई पछ्याएका राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । यस्तै एमालेका बाबुराम भट्टराईले २३९ मत पाएका छन् ।

यसैगरी उपमेयरमा राप्रपाकी भगवती पाण्डेले ३१९ मत पाएकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी सावित्रा अर्यालले २९४ मत पाएकी छिन । एकीकृत समाजवादीका चिनबहादुर गुरूङले २४३ मत पाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com