कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाइ फायर
वैशाख,३० काठमाण्डौ । उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेको छ ।
शुक्रबार दिउँसो प्रहरीले हवाइ फायर गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।